थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १८१९ पुग्यो

काठमाडौं १०, पुष । नेपालमा शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित...

पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १०, पुष । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको...

कोरोनाको कहरः यातायाता कार्यालय तीन दिन सिल

जुम्ला १०, पुष । यातायात व्यवस्था सेवा कार्यालय जुम्ला तीन दिनका लागि सिल गरिएको छ । शुक्रबार कर्णाली...

भारतका ४ राज्यमा कोरोना खोपको पूर्वाभ्यास गरिने

नयाँदिल्ली १०, पुष । भारतमा कोरोना खोप लगाउनका लागि आउने साता पूर्वाभ्यास गरिने भएको छ। २८ र २९...

कोरोना भाइरसको नयाँ प्रकार फ्रान्समा पनि फेला

काठमाडौं ११, पुष । कोरोना भाइरसको नयाँ प्रकार फ्रान्समा पनि फेला परेको छ । बेलायतबाट फर्किएका...

हुम्लाको दक्षिणी क्षेत्रका महिलाले पाएनन् सुत्केरीले भत्ता

सिमकोट १०, पुष । हुम्लाको दक्षिणी क्षेत्रका सुत्केरी महिलाहरुले आफूहरुले पाउनु पर्ने भत्ता नपाएको...

अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने

नेपालगन्ज १०, पुष । बाँकेको बैजनाथ गाउँपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पताल थप तीन महिना...

कोरोना भाइरस संक्रमणका कारण विश्वभर हालसम्म १७ लाख ३६ हजार बढीले ज्यान गुमाए

काठमाडौं ११, पुष । विश्वभर कोरोना भाइरस संक्रमणका कारण हालसम्म १७ लाख ३६ हजार ७५२ जनाको मृत्यु भएको...

दादको उपचार कहाँ गराउने ?

अघिल्लो लेखमा हामीहरूले दाद भनेको के हो, उकुच/एक्जिमाले गराउने भैंसे दाद र ढुसीको संक्रमणबाट  हुने...