समाचार


बाँकेमा ११ र बर्दियामा १२ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज ३०, साउन । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस...

सुर्खेतमा भदौ एक गतेदेखि निषेधाज्ञा, जिल्ला प्रवेश गर्नेको पीसीआर रिपोर्ट अनिबार्य

सुर्खेत ३०, साउन । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले सुर्खेतमा भदौ एक गतेदेखि...

कोशी अस्पतालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु

विराटनगर ३०, साउन । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गम्भिर अवस्थामा...

आजको कोरोना अपडेटः ५२५ थपिए, थप चारको मृत्यु

काठमाडौं २९, साउन । नेपालमा विहीबार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र, २४ घण्टामा ४ जनाको...

भेरीको रिपोर्टः ३० जना थपिए, बाँकेका २२ जनामा भाइरस पुष्टि

नेपालगन्ज २९, साउन । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा कोरोना भाइरस...

भेरी अस्पतालमा जन्मियो करिव ६ किलो बच्चा

समिरमान श्रेष्ठ- नेपालगन्ज २९, साउन । भेरी अस्पताल नेपालगन्जमा एक महिलाले ५ किलो ८ सय ग्राम तौलको...

बर्दियामा थप तीन दिन निषेधाज्ञा लम्वियो

गुलरिया २९, साउन । बर्दिया जिल्लामा निषेधाज्ञा थप तीन दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९...

कोरोना र रुघाखोकी कसरी थाहा पाउने ?

प्रियास्मृति ढकाल- नेपालगन्ज २९, साउन । अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या २४ हजार नाघिसकेको...

कोरोना भाइरसः लक्षण नदेखिएका सङ्क्रमितहरूको लापरबाहीले कसरी जोखिम बढ्दैछ

विमला चौधरी- बीबीसी न्यूज नेपाली । नेपालगञ्जमा अधिकांश कोरोनाभाइरस सङ्क्रमितलाई कुनै लक्षण नदेखिएपछि...