समाचार


विश्वभर कोभिड संक्रमितको संख्या ९ करोड २५ लाख बढी

काठमाडौं ४, माघ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या...

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराइने

बाजुरा ४, माघ । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराइने भएको...

नेपालमा कोरोना विरुद्धको भ्याक्सिन आपूर्तिबारे छलफल

काठमाडौं ३, माघ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा कोरोनाविरुद्धको भ्याक्सिन नेपाल ल्याउने...

जानकीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण

नेपालगन्ज ३, माघ । बाँकेको जानकी गाउँपालिका वडा नं ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी...

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु,मृतक संख्या १९५४ पुग्यो

काठमाडौं ३, माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै...

शनिबार २४० जना कोरोना संक्रमित थपिए, ४७७ जना डिस्चार्ज

काठमाडौं ३, माघ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप २४० जनामा कोरोना...

आजदेखि भारतमा कोरोना भाइरस विरुद्धको खोप सुरु

नयाँदिल्ली ३, माघ । आजदेखि भारतमा कोरोना भाइरस विरुद्धको निशुल्क खोप कार्यक्रम सुरु भएको छ । चीनपछि...

पिएसजीका प्रशिक्षक पोकेतिनो कोरोना भाइरसबाट संक्रमित

एजेन्सी फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनो...

विश्वभर कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

काठमाडौ ३, माघ । कोरोना भाइरसकोबाट संक्रमित भइ विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।जोन्स...