मुख्य समाचार


बाँकेमा कोरोनाबाट कोहलपुरका २२ वर्षीय युवासहित दुईजनाको मृत्यु

नेपालगन्जः कोरोना भाइरस संत्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका...

बाँकेका प्रयोगशालामा १११ नमुना जाँच, ८ जनामा कोभिड संक्रममण

नेपालगन्ज: बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा...

श्रीलङ्कामा शारीरिक रूपमा अशक्त १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप

नेपालगन्ज: श्रीलङ्कामा शारीरिक रूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको...

कोशी अस्पतालमा ठूलो संख्यामा स्टाफ नर्स माग

नेपालगन्ज: प्रदेश १ सरकारले ठूलो संख्यामा स्टाफ नर्सको माग गरेको छ । विराटनगरस्थित कोशी अस्पतालमा...

स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि भएको छैन

नेपालगन्ज: सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। स्यानिटरी प्याडमा...

दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने

देउखुरीः दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ। यही असोज ८, ९...

बारबर्दियाले निम्न आयस्रोत भएका विद्यार्थीलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने

नेपालगन्जः बर्दियाको बारबर्दिया नगरपालिकाले एमबिबिएस पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई...

भेरी अस्पतालमा बाँकेका कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको हो । बैजनाथ गाउँपालिका- ४...

मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन संसदीय समितिको निर्देशन

काठमाडौंः संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई...