केयूको उपकुलपतिमा प्रा भोला थापा नियुक्त

काठमाडौं ७, माघ । सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा भोला थापालाई नियुक्त गरेको...

दुर्गमका स्वास्थ्य चौकीमा बेबी रेडियन्ट वार्मर मेशिन जडान

हुम्ला ७, माघ । हुम्ला जिल्लाका दुर्गम स्वास्थ्य चौकीमा स्थापना भएका प्रसुती गृहमा बेबी रेडियन्ट...

नेपालमा भोलि १० लाख डोज कोभिडबिरुद्धको भ्याक्सिन आउँदै

काठमाडौं ७, माघ । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन भोलि काठमाडौँ...

थपिए ३४८ काेराेना संक्रमित, ४ जनाकाे मृत्यु

काठमाडौं ६, माघ । पछिल्लो २४ घण्टामा देशभर ३४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा पुनः डा सिलवाल निर्वाचित

विराटनगर ६, माघ । नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा फरवार्ड सिलवाल पुनः निर्वाचित...

केयूको उपकुलपतिमा मकाजू,थापा र लुइँटेलको नाम सिफारिस

काठमाडौं ६, माघ । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। शिक्षामन्त्री...

त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि हातपात

काठमाडौं ६, माघ । त्रिवि शिक्षण अस्पतालका डा सबिन भण्डारी माथि बिरामीले हातपात गरेका छन् । चिकित्सकको...

होमआइसोलेसनमा बसेका संक्रमितको अस्पताल पुर्‍याए लगत्तै मृत्यु

नेपालगन्ज ६, माघ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका...

कोहलपुरका मेयर रावतसहित परिवारका अन्य सदस्यहरुमा पनि भाइरस संक्रमण

नेपालगन्ज ५, माघ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई कोरोना भाइरस संक्रमण भएको छ । एक...