पिजी अध्ययनका लागि खुला तर्फ म्याचिङको नतिजा सार्वजनिक

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

काठमाडौं: चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ।

चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।


Nabintech