नेपालगन्जका कोरोना संक्रमित दुईजनाको भेरीमा मृत्यु

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना...

भारतमा पछिल्लो २४ घण्टामा २ हजार ७७१ जनाको मृत्यु, ३ लाख २३ हजार बढी नयाँ संक्रमित थपिए

नेपालगन्जः तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई हजार ७७१...

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २२५

नेपालगन्जः नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २२५ छ । कोरोनाका कारण तीन हजार १९४ संक्रमितको...

ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन...

भयावह कोरोनाः वडाअध्यक्षकी श्रीमतिको अक्सिजनयुक्त बेड नपाएर मृत्यु

बुटवलः रुपन्देहीमा कोरोना संक्रमित एक जना महिलाको बेड अभावमा मृत्यु भएको छ । देवदह नगरपालिका–६...

भेरी अस्पतालमा कोभिडबाट ३१ र ३७ बर्षका दुईजनाको मृत्यु

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै...

बाँकेमा मृत्यु दर बढ्दो, दिनभरिमा ७ जनाको मृत्यु

नेपालगन्ज: भेरी अस्पतालमा कोरोना संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका...

कोभिड संक्रमण कि मनोत्रास ?

कोरोनाभाइरसका कारण स्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको सबैले सुनेका छौं । कहिलेकाहीं अचानक...

कोभिडबाट भेरीमा नेपालगन्जका अर्का पुरुषको मृत्यु

नेपालगन्जः नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज...