तस्विर


वीरका कर्मचारीले लगाए न्याम्स पदाधिकारीको कार्यकक्षमा ताला

काठमाडौं १४, मंसिर । वीर अस्पतालका आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला...

राप्तीसोनारीमा १५ शैयाको अस्पताल सन्चालन

नेपालगन्ज १४, मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई राप्तीसोनारी...

डा राजिव घिमिरे किन आइरहन्छन् कोहलपुुर ?

  कोहलपुर १४, मंसिर । कोहलपुरमा रहेको दुर्गामाता आयुर्वेद आरोग्य केन्द्र, माता मनकामना आयुर्वेद...

सुदूरपश्चिममा थप ९० जनामा कोरोना पुष्टि

धनगढी १३, मंसिर । सुदूरपश्चिममा थप ९० जनामा कोरोना पुष्टि भएको छ । त्यसमा कैलालीका मात्रै ७४ जना...

सक्रिय संक्रमित बढेपछि दशरथचन्द नगरपालिकामा आजदेखि लकडाउन

  बैतडी १३, मंसिर । बैतडीको दशरथचन्द नगरपालिकाभित्र आजदेखि १० दिनका लागि लकडाउन गरिएको छ । नगरपालिका...

बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

  बुटवल १३, मंसिर । रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको...

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

  काठमाडौं १३, मंसिर । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले...

स्वास्थ्यकर्मीलाई तत्काल भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

  काठमाडौं १२, मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा...

२४ घण्टामा थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

काठमाडौं १२, मंसिर । नेपालमा कोरोना एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना...