के कारण हुन्छ बच्चा गर्भमै खेर जाने समस्या ? अनि समस्याको समाधान के ?(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०८०, बिहीबार

नेपालगन्जः हरेक दम्पतीको सुखद सपना र चाहना हो सन्तान। आफ्नो सन्तान स्वस्थ जन्मियोस् र गर्भवती अवस्थामा रहेकी महिलाको स्वास्थ्यमा असर नपरोस् भनेर दम्पतीमात्र होइन, पूरै परिवारले चिन्ता गरिरहेको हुन्छ।

तर, पनि कतिपय अवस्थामा सोचेको जस्तो हुदैन । गर्भवती महिलाको पेटबाट बच्चा खेर जाने समस्या हामीले सुन्दै आएका छौ । आखिर यस्तो समस्या के कारण आउँछ ? उपचार के हो ?

प्रस्तुत छ भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा एलिश श्रेष्ठसँगको भिडियो अन्तरवार्ता ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech