विभूषणका लागि सात दिनभित्र नाम सिफारिस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • २१ असार २०८०, बिहीबार
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विभुषणका लागि सिफारिस पठाउन आग्रह गरेको छ। विभागहरू, प्रतिष्ठानहरू तथा अस्पतालहरूलाई पत्र लेख्दै मन्त्रालयले सात दिनभित्र उपयुक्त व्यक्तिको सिफारिस गरी फारम प्रमाणित गरी मा पठाउन आग्रह गरेको छ।

गृह मन्त्रालयले मन्त्रालय सम्बद्ध निकाय वा संघसंस्था अन्तर्गत कार्यरत कूल दरबन्दी र जनशक्ति अनुरुप तोकिएको कोटाभित्र पर्नेगरी प्राथमिकताका आधारमा   उपयुक्त व्यक्तिको नाम पठाउन भन्दै मन्त्रालयहरुलाई पत्र पठाएको थियो।
No description available.

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech