नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा कार्तिक ५ गते हुँदै

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७९, बुधबार

काठमाडौं: नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा (लाइसेन्स) यही कार्तिक ५ गते हुँदैछ।

फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ। परीक्षा बिहान १० बजे सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।

परीक्षार्थीले अनिवार्य रुपमा आफ्नो विवरण खुल्ने फोहो सहितको परिचय पत्र सहित उपस्थित हुनुपर्ने परिषद्ले जनाएको छ।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech