स्वास्थ्य बीमा बोर्डद्धारा करारमा कर्मचारी माग

    • स्वास्थ्य पेज

  • २७ माघ २०७७, मंगलवार

काठमाडौंः स्वास्थ्य बीमा बोर्ड टेकुले करारमा कर्मचारी माग गरेको छ । एक सूचना जारि गर्दै बोर्डले ९ जना कर्मचारी माग गरेको हो ।बोर्डकाअनुसार मेडिकल अधिकृत ४ जना र मार्मेसी अधिकृत ५ जना गरि ९ जना करार कर्मचारी माग गरिएको हो ।

दरखास्त दिन इच्छुक व्यक्तिले सूचना जारि गरेको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech