सिमकोट ७, मंसिर ।
स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र नै सील गरिएको छ।
चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकास्मिक र प्रसूति सेवा बाहेक अन्य सबै सेवा पनि बन्द गरिएको अस्पतालले जनाएको छ।