चिकित्सकलाई कोरोना संक्रमण भएपछि अस्पताल क्षेत्र सील

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

 

सिमकोट ७, मंसिर ।

स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र नै सील गरिएको छ।

चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकास्मिक र प्रसूति सेवा बाहेक अन्य सबै सेवा पनि बन्द गरिएको अस्पतालले जनाएको छ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech