बाँकेमा कोरोनाबाट थप एकको मृत्यु 

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २९, असोज । 
बाँकेमा थप एकजनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

जानकी गाउँपालिका- ६ प्रजातीपुरका ६५ बर्षका पुरुषको बुधबारराती भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसंगै बाँकेमा कोरोनाबाट ज्यान जानेको संख्या २७ पुगेको छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech