नेपालगन्जक उपमेयर उमा थापालाई कोरोना पोजेटिभ 

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार
नेपालगन्जक उपमेयर उमा थापालाई कोरोना पोजेटिभ 

नेपालगन्ज २७, असोज । 
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र निदानमा अग्रपंक्तिमा खटिएर काम गर्दै आउनु भएकी थापालाई आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

उहाँलाई लामो समयदेखी रुघाखोकीले सताइरहेको थियो । रुघाखोकीले सताइरहेको थियो उपमेयर थापाले स्वास्थ्य पेजलाई भन्नुभयो- `आइतबार स्वाब दिएकी थिए रिपोर्ट पोजेटिभ आएको छ ।´

थापा अहिले होम आइसोलेसनमा बस्नु भएको छ । उहाँलाई अहिले खोकी बाहेक अन्य समस्या नरहेको जानकारी दिनुभयो ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech