दुई महिने शिशुको पनि कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७७, बुधबार

काठमाडौं २१, असोज ।
कोरोना भाइरसको संक्रमणका कारण मेची प्रादेशिक अस्पताल भद्रपुरमा दुई महिने शिशुको मृत्यु भएको छ।

भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो।

शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।

 

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech