भारतमा ४३ लाख बढीले कोरोना जिते,सक्रिय संक्रमित १० लाख बढी

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७७, आईतवार

तस्विरः फाइल

काठमाडौं ४,असोज

२४ घण्टामा ९२ हजार ६ सय ५ जना कोरोना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नाघेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार  भारतमा हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।

  • ४ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech