नेपाल फार्मेसी परिषदको नाम दर्ता परीक्षा माघ ३० गते तय

    • स्वास्थ्य पेज

  • १६ माघ २०७७, शुक्रबार

काठमाडौंः नेपाल फार्मेसी परिषदको १६ औं नाम दर्ता परीक्षा यही माघ ३० गते सञ्चालन हुने भएको छ। परिषदले शुक्रबार एक विज्ञप्ति जारी गरी माघ ३० गते नाम दर्ता परीक्षा हुने जनाएको हो।

नाम दर्ता परीक्षाको प्रवेशपत्र परिषदले २५ गतेदेखि वितरण गर्दैछ। डिप्लोमा इन फार्मेसीका लागि २५ र २६ गते, ब्याचलर इन फार्मेसीका लागि २७ र २८ गते प्रवेशपत्र वितरण गर्न लागिएको सूचनामा उल्लेख छ।
No description available.

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech