ओलीका पिता मोहनप्रसादको निधन: इच्छाअनुसार आँखा दान

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आँखा दान गरिएको छ । मोहनप्रसादको ९७ वर्षको उमेरमा आज निधन भएको थियो ।

निधनपछि उनको इच्छाअनुसार आँखा दान गरिएको एमाले सचिव महेश बस्नेतले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

आँखा दानले दृष्टि गुमाएका वा कमजोर भएका व्यक्तिलाई दृष्टि फर्काउन सहयोग पुर्‍याउँछ । मोहनप्रसादको आजै पशुपति आर्यघाट मा अन्त्येष्टि गरिएको छ।

  • २९ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech