किन हुन्छ एन्जाइटी ? (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८१, शुक्रबार

एन्जाइटी हरेक मानवमा हुनुपर्ने अन्तरनिहित गुण हो। तर जब यो गुण धेरै भइदिन्छ जीवन नै चलाउन कठिन हुन्छ। मानव जीवनका विभिन्न आयामलाई यसले असर गर्न थाल्छ। साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो। अझ भविष्यमा केही होला कि भन्ने डर एन्जाइटी हो।

एन्जाइटी किन हुन्छ र यसबाट कसरी बच्ने ?

यो जानकारीका लागि माथिको भिडियो हेर्नुहोस् ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech