मधुमेह भएकाहरूले निर्धक्क भएर खान सक्छन् यी फलफूल

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०८०, शनिबार

मधुमेह बिरामीका लागि सुगरको स्तर बढ्नु खतरनाक हो । सुगरको स्तर घट–बढ हुँदा शरीरलाई क्षति पुग्छ । त्यसैले सुगरका बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ ।  तर मधुमेह बिरामीले गर्मी मौसममा यी पाँच प्रकारका फलफूललाई निस्फिक्री भएर खान सकिन्छ ।

आरु
अत्यधिक फाइबर भएको फलफूल आरुलाई मधुमेहका बिरामीले निर्धक्क भएर खान सक्छन् ।
जामुन

मधुमेहका रोगीले जामुन खानु निकै लाभदायी मानिन्छ ।

अम्बा

कम क्यालोरी र फाइबरले भरपुर अम्बा पनि मधुमेह रोगीले कुनै चिन्ता बिना खान सक्छन् ।

मेवा

मेवा खाएर ब्लड सुगरको स्तरलाई नियन्त्रणमा राख्न सकिन्छ ।

स्याउ

पौष्टिक तत्त्वले भरपुर स्याउ खाँदा पनि सुगरको स्तर बढ्दैन ।

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech