प्रकाश थापा, पारस पाण्डे र नरेश श्रेष्ठ सम्मानित

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७९, शनिबार

नेपालगन्ज: बाँके युनेस्को क्लबले बाँकेका चिकित्सक र स्वास्थ्यकर्मी सम्मानित गरेको छ ।

नेपालगन्ज भेरी अस्पतालका पूर्व मेसु डा. प्रकाश थापा, एनस्थेसियोलोजिष्ट डा .पारस पाण्डे र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई बाँके युनेस्को क्लबले सम्मान गरेको हो ।

बाँके र बर्दिया जिल्लामा काेभिड-१९ को बिश्वब्यापी महामारी अबस्थामा रोग रोकथाम तथा ब्यबस्थापनमा महत्त्वपूर्ण भूमिका निवार्ह गरेको भन्दै तीनै जनालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सम्मान गर्नु भएको हो ।

 

  • ७ श्रावण २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech