लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७९, शुक्रबार

नेपालगन्जः लुम्बिनी प्रदेशको एउटा मन्त्रालयको नाम परिवर्तन भएको छ । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन भएको हो।

प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई परिवर्तन गर्दै स्वास्थ्य मन्त्रालय कायम गरेको हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी इन्द्रजित थारुले सम्हाल्दै आउनुभएको छ ।

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech