खजुराकी ४७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । खजुरा गाउँपालिका-३ की ४७ वर्षीया महिलाको भेरीको कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी बैशाख १ गते अस्पताल भर्ना भएकी थिइन् । उनको गएराती १०ः ३० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech