वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • १ बैशाख २०७८, बुधबार

काठमाडौं: वीर अस्पतालमा आगलागी भएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगो लागेको हो । अहिले आगो नियन्त्रणमा आएको छ।

विद्युतको तार सर्ट भएर आगलागी भएको हो । बिरामीलाई अन्य वार्डमा सारिएको छ।डाक्टर रूममा रहेका केही थान कम्युटर र कागजात जलेका छन्।मानवीय क्षति भने नभएको बताईएको छ ।

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech