बाँझोपन के हो ? के कारणले हुन्छ ? (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७७, आईतवार

नेपालगन्ज: गर्भनिरोधको कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार दुई वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ । हिजोआज समाजमा बाँझोपनको समस्या दिन प्रतिदिन बढ्ने क्रममा देखिन्छ। बाँझोपनको समस्याले धेरै दम्पतीलाई सताउने गरेको छ । बाँझोपनकै कारण घर, परिवार तथा समाजबाट अपहेलित हुनुपर्ने अवस्था छ । बाँझोपनको समस्या पुरुषमा भए पनि महिलाले नै त्यसको अपजस खेप्दै आएका छन् । यद्यपि महिला र पुरुष दुवैमा बाँझोपनको समस्या देखिन्छ ।

के हो बाँझोपन ? यो कसरी हुन्छ ? यसको समाधान के हो ? यसबारे जानकारी दिनुहुदै स्त्री रोग तथा बाँझोपन रोग विशेषज्ञ डा पुर्णिमा राई
डा.राई नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ?

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech