काठमाडौंः सरकारले कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने कोभिड–१९ विरुद्धको खोप आयातमा अनुमति दिने भएको छ।
औषधि व्यवस्था विभागले विज्ञप्ती जारी गर्दै कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने खोपलाई आयातमा अनुमति दिने जनाएको हो।