हार्मोन असन्तुलनको कारण पुरुष र महिलामा देखिन सक्छन् यस्ता समस्या(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७७, बुधबार

मानव शरीरको उचित वृद्धि र विकासमा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । हार्मोनले महिला र पुरुष दुवैको शरीरको वृद्धि विकासलाई मात्रै प्रभावित गर्दैन, यसले शरीरको सबै प्रणालीहरुको गतिविधिहरुलाई पनि नियन्त्रित गर्छ ।
हर्मोन गडबडीका कारण विभिन्न समस्या(रोगहरु) देखिन सक्छन् ।
-महिनावारीमा गडबडी र निःसन्तान
-मधुमेह
-थाइराइड
-महिलाको शरीरमा धेरैं रौं उम्रने
-पुरुषमा स्तन बढ्ने
-पुड्को हुने वा धेरै अग्लो हुने
-यौन इच्छामा कमी आउने वा सम्भोग गर्न गाह्रो हुने
-मोटोपन
हार्मोन असन्तुलनको कारण
-जीवनशैलीमा परिवर्तन
-सोयाबिनयुक्त खानेकुराको सेवन
-पर्याप्त निन्द्रा नपुग्नु
-व्यायामहरु नगर्नु
हार्मोन असन्तुलनको कारण पुरुष र महिलामा देखिन सक्ने समस्या र समाधानका उपायबारे जानकारी दिदै हुनुहन्छ सुगर, थाइराइड र हार्मोन रोग विशेषज्ञ डा.बजरंग कुमार रोनियार

डा.रौनियार काठमाडौं स्थित ॐ अस्पतालमा कार्यरत हुनुहन्छ ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech