यी लक्षण देखिए मृगौलामा समस्या भएको हुन सक्छ (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७७, शनिबार

मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । पछिल्लो समय नेपालीको जीवनशैलीमा आएको परिवर्तनले मिर्गौला पनि जोखिममा छ ।मिर्गौला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हुन् ।

जुन निष्क्रिय जीवनशैली र अस्वस्थ खानपानका कारण हुने संभावना बढी हुन्छ । मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ ।

मृगौलामा देखिने समस्या, समस्या देखिनुको कारण र मृगौला स्वस्थ राख्ने उपायबारे जानकारी दिदैं भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा डायलेसिस विभाग प्रमुख डा.पारस श्रेष्ठ

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech