नियमित उपचारका लागि नेकपा वरिष्ठ नेता खनाल दिल्ली प्रस्थान

    • स्वास्थ्य पेज

  • ३० माघ २०७७, शुक्रबार

काठमाडौंः नियमित स्वास्थ्य जाँचका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल आज दिल्ली प्रस्थान गर्नुभएको छ ।

आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत् खनाल दिल्ली प्रस्थान गरेको नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उहाँको उपचार हुनेछ । खनालले दिल्ली रहँदा राजनीतिक भेटघाट गर्ने या नगर्नेबारे खुलेको छैन

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech