बाँकेमा यसरी सुरु भयो कोरोनाभाइरसविरुद्धको खोप अभियान, तस्बिरमा हेर्नुहोस्

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

नेपालगन्ज:नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको हो ।

बाँकेमा पहिलो खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले लगाउनु भएको छ ।
बाँकेमा खोप अभियान सुरु भएको भेरी अस्पताल केन्द्रमा नेपालगन्ज ग्यालरीले कैद गरेका तस्विरहरु : 

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech