नेपालगन्जः चिसोमा बालबालिकालाई विभिन्न खाले समस्या आउँछन् । तिनैमध्ये ओठ फुट्ने समस्या पनि एक हो ।
बालबालिकाको ओठ फुटेमा के गर्ने भन्ने धेरै आमाहरुको जिज्ञासा हुन सक्छ ।
–शिशुको ओठ फुटेमा यस्ता सावधानी अपनाउनुपर्छ ?
–स्तनपानपछि आमाको दुधको लेप लगाइदिने
–निम्पल क्रिमको प्रयोग गर्ने
–केमिकल मिसिएको बाम प्रयोग नगर्ने
–शिशुमा पानिको मात्रा कम हुन नदिन कम्तिमा ३ घण्टाको अन्तरालमा स्तनपान गराउने
–कोठाको आद्रता कायम गर्न जाडोमा हमिडिफर राख्ने
यो तरिका अपनाएर पनि ठिक नभए बिशेषज्ञको सल्लाह लिनु नै उपयुक्त हुन्छ ।