जाडोमा बालबालिकाको ओठ फुट्यो, अव के गर्ने ?

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७८, बुधबार

नेपालगन्जः चिसोमा बालबालिकालाई विभिन्न खाले समस्या आउँछन् । तिनैमध्ये ओठ फुट्ने समस्या पनि एक हो ।
बालबालिकाको ओठ फुटेमा के गर्ने भन्ने धेरै आमाहरुको जिज्ञासा हुन सक्छ ।

–शिशुको ओठ फुटेमा यस्ता सावधानी अपनाउनुपर्छ ?

–स्तनपानपछि आमाको दुधको लेप लगाइदिने

–निम्पल क्रिमको प्रयोग गर्ने

–केमिकल मिसिएको बाम प्रयोग नगर्ने

–शिशुमा पानिको मात्रा कम हुन नदिन कम्तिमा ३ घण्टाको अन्तरालमा स्तनपान गराउने

–कोठाको आद्रता कायम गर्न जाडोमा हमिडिफर राख्ने

यो तरिका अपनाएर पनि ठिक नभए बिशेषज्ञको सल्लाह लिनु नै उपयुक्त हुन्छ ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech