पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढ्दै गइरहेकाले एकीकृत उपचारको आवश्यकतालाई महसुस गर्दै विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडि उत्तरपट्टीको खाली संरचनामा आईसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो।