विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ७४८ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं १४,असोज ।
पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ७४८ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६९४ कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वभर अब कोरोना संक्रमण पछि ज्यान गुमाउनेको संख्या १० लाख ४० पुगेको छ ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech