टिप्स/जानकारी


गर्मीका लागि यसरी गर्न सकिन्छ मेकअप

मौसमअनुसार छालाको प्रकृति पनि बदलिने भएकाले सुन्दरतामा ध्यान राख्न आवश्यक हुन्छ । गर्मीयाममा...

कम्मर दुखाइमा यी योगासन गर्नुस्

मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसन गरेर यसलाई कम गर्न सक्छौँ ।...

आँखामा रंग परे के गर्ने ?

होली खेल्दा आँखामा रंग जाने समस्या सबैभन्दा बढी हुन्छ । यसले गर्दा आँखा रातो हुने, पोल्ने, सुन्निने...

महिनावारीको दुखाइबाट छुटकारा पाउने यस्ता छ्न् ९ उपाय

महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई...

के हो सोरियासिस ?

सोरियासिस भनेको के हो ? सोरियासिस भनेको छालाको एउटा रोग हो । यो छालामा लामो समयसम्म रहन्छ, जसले...

हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने?

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्गता बनाउने एउटा सरुवा रोग हो। यो रोग एक प्रकारको...

गर्भावस्थामा जुनसुकै बेला जे पनि खान किन मन लाग्छ?

आमा बन्नु हरेक महिलाको सपना हुन्छ। गर्भधारण पछिको अनुभव कुनै पनि महिलाको जीवनको सबैभन्दा राम्रो...

पिरो चाउचाउले स्वास्थ्यमा हानि त गर्दैन ?

नेपालगन्जः अहिले बजारमा पिरो चाउचाउ चल्तीमा छ । बालबच्चादेखि युवायुवतीसम्मलाई यो चाउचाउले आकर्षित...

दादुराका लक्षण, उपचार र बच्ने उपाय

नेपालगन्जः नेपालगन्जमा दादुराको महामारी फैलिएको छ । दादुरा अर्थात मिजल्स एक भाइरसको संक्रमणबाट...