नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
उपमहानगरपालिकाको १७ औं अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीति तथा कार्यक्रममा स्वास्थ्यतर्फ २० वटा बुदा समेटिएको छ ।
यस्ता छन् स्वास्थ्यका विषयहरुः