नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई पनि मन्त्रालय तानिएको छ।
यसअघि मन्त्रालयले महानिर्देशक नारायण ढकाललाई सरुवा गर्दै मन्त्रालय तानेको थियो ।
औषधि व्यवस्था विभागको निमित्त निर्देशकको जिम्मेवारी दशौं तहकी शिवानी खड्गीले प्राप्त गरेकी छिन्।








