प्रहरी अस्पतालमा २० जना नर्सका लागि रोजगारीको अवसर

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०८०, बुधबार

काठमाडौं: नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बीस जना नर्सलाई करारमा नियुक्त गर्न लागेको छ। अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको हो।

अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

हेरौं सूचना
police nurse 20.JPG

  • ६ मंसिर २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech