नेपाली नर्सलाई बेलायतमा रोजगारको आवेदन 

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०८०, शुक्रबार

नेपालगन्ज: नेपाली नर्सहरुका लागि इङ्ल्याण्ड (बेलायत) मा रोजगारीका लागि आवेदन खुलेको छ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सका लागि आवेदन खोलेको हो। मन्त्रालयले एक सय जना स्टाफ नर्सलाई पहिलो चरणमा लैजाने गरी आवेदन खुलाइएको छ।

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech