कसरि यौनसम्पर्क राख्दा महिला खुसि हुन्छन

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०८०, बुधबार

फिका यौन जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । यौन जीवन रोमाञ्चक बनाउनका लागि  दुबै पार्टनरको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।

पुरुषको तुलनामा महिलाहरू ज्यादा लजालु हुन्छन,। महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा पनि आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन्।

महिलाले बढी सेक्स आनन्द तब लिन्छन् जब पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् ।यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्‍याउँछ

यौन सम्बन्धको क्रममा आफ्नो पार्टनरले उत्तेजना महसुस गराउन पार्टनरलाई चुम्बन गर्ने । चुम्बनपछि अन्य क्रियाकलाप जस्तै घाँटीहरुमा पनि चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाईंंको पार्टनर छिट्टै मुडमा आउँछिन् र यौन क्रियाकलापमा आफ्नो सहभागिता पनि जनाउँछिन् । घाँटीको वरपर चुम्बन गर्दा लामो समयसम्म चुम्बन गर्दै आफ्नो  तातो सासको पनि प्रयोग गर्नुपर्छ।

महिलाहरुलाई मुडमा ल्याउनका लागि र यौन कियाकलापमा उनीहरुको सहभागिता सुनिश्चित गर्नका लागि ओरल सेक्सले महत्वपूर्ण भूमिका निभाउँछ । तपाईंंको सेक्स पार्टनरसँग डर्टी टक गर्न, यौन सम्बन्धित खेल खेल्दा र विभिन्न किसिमका सेक्सुअल आवाज निकाल्नु तपाईंंको लागि अति नै फाइदाजनक हुन्छ भन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । त्यस्ता सबै कुराहरुले पनि तपाईंंलाई चरम सुख प्राप्त गर्न सहयोग गर्छ ।

भगाङ्कुरको प्रत्यक्ष घर्षण वा मर्दन गर्दा त यौन उत्तेजना प्राप्त हुन्छ नै, चरम सुख प्राप्त गर्नसमेत सहयोग पुग्छ । यति मात्रै होइन, गुदा मैथुनमा समेत यौन उत्तेजना प्राप्त गर्न यसको भूमिका हुने गर्दछ भनिन्छ ।

जब कुरा महिलाको  चरम सुख प्राप्तिकोलागि हुन्छ, यसका विभिन्न तरिकाहरु छन् । हिजोआज त इन्टरनेटको माध्यमले ,यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछन । कतिपयले यौनसुख प्राप्त गर्न विवाहित हुनुपर्ने वा अर्को व्यक्तिको सहयोग अपरिहार्य नै छ भनेर सोच्ने गर्दछन् । विवाहित जीवन होस् वा सो भन्दा पहिले वा पछि महिला अर्को व्यक्ति नै चाहिन्छ भन्ने छैन । हस्तमैथुन गरेर पनि यौन आनन्द लिन सकिन्छ ।

  • ३ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech