नर्सिङ शिक्षाका लागि ब्याचलर तहमा नेपालगन्ज मेडिकल कलेज र नेपालगन्ज नर्सिङ क्याम्पसमा सिट निर्धारण

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७९, बुधबार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको छ। आयोगले विभिन्न कलेजमा गरेर बिएनएस, बिएससी र मिडवाइफ्रीका लागि २ हजार ७९० सिट निर्धारण गरेको छ।

आयोगले आगामी शैक्षिक सत्रका लागि ५२ वटा कलेजका लागि सिट निर्धारण गरेको हो। नेपालगन्ज मेडिकल कलेजलाई बिएससीका लागि २० सिट तोकिएको छ । यस्तै नेपालगन्ज नर्सिङ क्याम्पसलाई बिएनएसमा ३० सिट र बिएससीमा पनि ३० सिट तोकिएको आयोगले जनाएको छ ।

आयोगले बिएनएसका लागि जम्मा एहजार तीन सय १० सिट, बिएससीका लागि एक हजार तीन सय ५० सिट र मिडवाइफ्रीका लागि एक सय ३० सिट निर्धारण गरेको छ।

कुन कलेजलाई कुन विषयमा कति सिट?
१. अल्का अस्पताल – बिएनएस २० सिट
२. एसियन फाउन्डेसन अफ एजुकेशन एण्ड रिसर्च प्रा.ली – बिएनएस २० सिट, बिएससी २० सिट
३.बिएण्डबी मेडिकल इन्स्टिच्युट – बिएनएस ४० सिट, बिएससी २० सिट
४. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – बिएससी ४० सिट, मिडवाइफ्री २० सिट
५. बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल नर्सिङ कलेज – बिएनएस ४० सिट

६. बिराट मेडिकल कलेज – बिएससी २० सिट
७. विराटनगर नर्सिङ क्याम्पस – बिएनएस ४० सिट, बिएससी ४० सिट
८. वीरगन्ज नर्सिङ क्याम्पस- बिएनएस ४० सिट, बीएससी ३० सिट
९. चरक एकेडेमी, पोखरा- बिएनएस २० सिट, बिएससी २० सिट
१०. चितवन मेडिकल कलेज- बिएनएस ४० सिट, बिएससी ४० सिट

११. कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटल- बिएससी ४० सिट
१२. देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्सीच्युड- बिएससी २० सिट
१३. एभरेस्ट कलेज अफ नर्सिङ – बिएनएस २० सिट, बिएससी २० सिट
१४. गण्डकी मेडिकल कलेज- बिएनएस ३० सिट, बिएससी ३० सिट
१५. हाम्रो स्कुल अफ नर्सिङ – बिएससी २० सिट

१६. होप इन्टरनेशनल कलेज – बिएनएस २० सिट, बिएनएस २० सिट
१७. इनोभेटिभ कलेज अफ हेल्थ साईन्स प्रा.लि- बिएनएस २० सिट
१८.जानकी मेडिकल कलेज- बिएनएस २० सिट
१९. जेएफ इन्सीच्युड अफ हेल्थ साईन्स- बिएनएस ३० सिट, बिएससी २० सिट
२०. कान्तिपुर एकेडेमी अफ हेल्थ साईन्स- बिएनएस २० सिट, बिएससी २० सिट

२१. कर्णाली एकेडेमी अफ हेल्थ साईन्स- बिएनएस २० सिट, मिडवाइफ्री १० सिट
२२. काठमाडौं मेडिकल कलेज प्रा.लि- बिएनएस २० सिट, बिएससी ४० सिट
२३. काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिङ- बिएनएस ४० सिट, बिएससी २० सिट
२४. केयु स्कुल अफ मेडिकल साइन्स- बिएनएस ३० सिट, बिएससी ४० सिट, मिडवाइफ्री २० सिट
२५. कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर- बिएनएस २० सिट, बिएससी २० सिट

२६. ललितपुर नर्सिङ क्याम्पस – बिएनएस ४० सिट, बिएससी ४० सिट, मिडवाइफ्री २० सिट
२७. मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्स – बिएनएस २० सिट, बिएससी २० सिट
२८. महाराजगंज नर्सिङ क्याम्पस- बिएनएस ५० सिट, बिएस्सी ४० सिट, मिडवाइफ्री २० सिट
२९. मणिपाल कलेज अफ मेडिकल साइन्स- बिएससी ४० सिट
३०. मनोमोहन मेमोरियल इन्सीच्युड अफ हेल्थ साइन्स- बिएनएस ४० सिट, बिएस्सी ४० सिट

३१. नारायणी सामुदायिक हस्पिटल लि- बिएससी २० सिट
३२. नागरिक कलेज अफ हेल्थ साईन्स- बिएनएस ४० सिट, बिएससी २० सिट
३३. नेशनल एकेडेमी फर मेडिकल साइन्स- बिएससी २० सिट
३३. नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स)- बिएनएस १२० सिट, बिएस्सी ४० सिट, मिडवाइफ्री ४०
३४. नेशनल मेडिकल कलेज- बिएनएस २० सिट, बिएस्सी २० सिट

३५. नेपाल मेडिकल कलेज प्राली- बिएससी ४० सिट
३६. नेप्लिज आर्मी इन्सीच्युड अफ हेल्थ साइन्स – बिएनएस ४० सिट, बिएससी ४० सिट
३७. नेपालगंज मेडिकल कलेज – बिएससी २० सिट
३८. नेपालगंज नर्सिङ क्याम्पस – बिएनएस ३० सिट, बिएससी ३० सिट
३९. नोबेल कलेज – बिएनएस २० सिट, बिएससी २० सिट
४०. नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल – बिएनएस २० सिट, बिएससी २० सिट

४१. नर्भिक इन्सीच्युड अफ नर्सिङ एजुकेशन – बिएनएस ४० सिट, बिएससी २० सिट
४२. ओम हेल्थ क्याम्पस प्राली – बिएनएस ४० सिट, बिएससी २० सिट
४३. पोखरा नर्सिङ क्याम्पस – बिएनएस ४० सिट, बिएससी ४० सिट
४४. पोखरा एकेडेमी अफ हेल्थ साइन्स – बिएनएस २० सिट, बिएससी २० सिट
४५. पूर्वान्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्स – बिएनएस ४० सिट, बिएससी ४० सिट

४६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान – बिएनएस २० सिट, बिएससी २० सिट
४७.सान इन्सीच्युड अफ नर्सिङ – बिएससी २० सिट
४८. शिर मेमोरियल कलेज अफ नर्सिङ – बिएससी २० सिट
४९.स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स (एसएचएएस) – बिएनएस २० सिट, बिएससी २० सिट
५०. श्री मेडिकल एण्ड टेक्निकल कलेज – बिएनएस ४० सिट, बिएससी २० सिट

५१. युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटल – बिएनएस ४० सिट, बिएससी ४० सिट
५२. यती हेल्थ साइन्स एकेडेमी – बिएनएस २० सिट, बिएससी २० सिट

 

  • २४ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech