नेपाल फार्मास्युटिकल एसोसिएसनको निर्वाचन: कुन पदमा कसको उम्मेदवारी?

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७९, बुधबार

नेपालगन्जः नेपाल फार्मास्युटिकल एसोसिएसनको निर्वाचन नजिकिँदै छ। निर्वाचनमा अध्यक्षसहित सदस्य पदका उम्मेदवारहरु चुनावी प्रचारमा जुटिरहेका छन्।

नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको मनोनयन परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्तको उम्मेदवारी परेको छ। प्राडा बालमुकुन्द रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा तीन जना मात्र प्रतिस्पर्धी भएका हुन्।

यस्तै महासचिवमा भने धिरज रौनियार र संजिव शर्मा कट्टेलको उम्मेदवारी परेको छ। संजय कुमार यादवले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । नयाँ कार्यसमितिका लागि २० गते निर्वाचन हुँदैछ।

कुन पदमा कसको उम्मेदवारी ?

 

npa final list.jpgnpa final list1.jpg

  • १७ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech