बाँकेका यी ९ ठाउँमा हुँदै छ परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविर

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७९, बिहीबार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेले परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको छ ।

नेपाल परिवार नियोजन संघ नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्थायी बध्याकरण घुम्ती शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सन्तानको रहर पुगेका दम्पतिले स्थायी बध्याकरण (भ्यासक्टोमी तथा मिनिल्याप) सेवा लिन पाउने छन् ।

मंसिर १६ गतेदेखि पुष १ गतेसम्म जिल्लाका विभिन्न ९ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।

कहाँ–कहाँ हुँदै छ शिविर ?

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech