एमबीबीएस प्रवेश परीक्षाका यी हुन् पाँच नक्लकी परीक्षार्थी

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७८, आईतवार

नेपालगन्जः चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जना सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्।

उनीहरुलाई शुक्रबार भक्तपुर र काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट अरुका नाममा परीक्षा दिन आएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech