नर्सिङ, बीएनएस, बीएस्सी लगायतका प्रवेश परीक्षाको नतिजा प्रकाशित

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएनएस र बी फार्माको इन्टान्सको नतिजा प्रकाशित गरेको छ।

आयोगले नर्सिङ, बीएस्सी, बीएनएस र बी फार्मा नतिजा सार्वजनिक गरेको हो।

बीएस्सी नर्सिङको प्रवेश परीक्षामा ५०४ जना उत्तीर्ण भएका छन्। यस्तै, बी फार्ममा ५४७ र बीएनएसमा १३८० जना विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन्।

आयोगले साउन ११ र १२ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech