कोरोनाबाट काँग्रेसका पूर्व पार्टी सभापति थापाको निधन

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्जः नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको पनि कोरोनाबाट निधन भएको छ । दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीका अनुसार थापाको सोमवार विहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो ।

थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेताका रुपमा चिनिनुहुन्थ्यो ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech