योनी कसिलो कसरी बनाउने ?

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

प्रसवपछि योनिमार्ग केही खुकुलो हुनु स्वभाविक हो । अझ घरमै प्रसव गराउँदा शिशु जन्मने क्रममा योनिमार्गको तल्लो भाग केही च्यातिएको हुन सक्छ । यस्तो च्यातिएको अवस्थामा च्यातिएको भागलाई सेकेन्डरी सुचर अर्थात् सिलाएर मिलाउन सकिन्छ ।

सामान्य खुकुल्लो भएको अवस्थामा पनि यसरी नै सिलाएर वा अवस्था हेरेर पोस्टेरियर कल्पोराफी गरेर केही कसिलो बनाउन सकिन्छ ।

यस्तो किसिमको सिलाइ अवस्था हेरेर लोकल ऐनेस्थेसिया अर्थात् सिलाउने ठाउँमै नदुख्ने सुई लगाएर पनि गर्न सकिन्छ । पोस्टेरियर कल्पोराफी गर्न स्पाइनल एनेस्थेसिया वा जेनेरल ऐनेस्थेसिया दिनुपर्ने हुन सक्छ, त्यसैले राम्रो शल्यकक्ष भएको अस्पतालमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

 

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech