कोरोनाबाट आज २० जनाको मृत्यु, मृतक संख्या एक हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०७७, मंगलवार

तस्विरः फाइल

काठमाडौं १८, कात्तिक ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ जनाको कोरोनाबाट मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech